सुर्खेत । बिहीबार लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिएर बसेका जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढा क्षेत्रीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद