सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

धनगढीमा खुल्यो प्रहरी अस्पताल

१६ श्रावण २०७९, सोमबार ०९:४६

धनगढी ।  धनगढीमा  प्रहरी अस्पताल सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा अवस्थीत सुदूरपश्चिम प्रहरी विद्यालय भित्र अस्पताल खोलिएको हो। 

प्रदेश प्रहरी कार्यालयले दिपायलमा रहेको अस्पतालको शाखा धनगढीमा सोमवार एक कार्यक्रमका बिच उद्धघाटन गरेको  हो ।    प्रहरीले अस्पतालको सोमाबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका छन्। 

[TheChamp-FB-Comments]
Footer