सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

माधव विष्टको ‘खोड्पे पाटन’ देउडा गीत बजारमा

३१ भाद्र २०७९, शुक्रबार ०४:२०
माधव विष्टको ‘खोड्पे पाटन’ देउडा गीत बजारमा

बैतडी : चर्चित देउडा कलाकार माधव विष्ट ‘कैलाश’को ‘खोड्पे पाटन’ बोलको नयाँ देउडा गीत बजारमा आएको छ। यसअघि चर्चा कमाउन सफल सुदूरपश्चिम स्वर्गसरी, चौलानीका छालैछाल, जन्मभूमि, फर्केर आइग्या दोगडाकेदार हुँदै भेटपन भैगयो जस्ता गीतहरुमा लय शब्द संकलन तथा अभिनय गरिसकेका विष्टले  यसपटक  फरक प्याटर्नको गीत ‘खोड्पे पाटन’  बजारमा ल्याएका हुन्।

बालक अवस्थामा छँदा हाँस्ने, खेल्ने असनसँगै रमाउने साथीसँगै स्कुल जाँदा आउँदा र गाइबाख्रा चराउँदाका दिनहरु एवं एकआपसमा लाएको  माया पिरती कलेज पढ्दै गर्दा एउटा सहर पस्छ र आफ्नै तालमा रमाउँछ हराउँछ तर अर्काे पहाडतिरै व्यस्त हुन्छ र जीवनका दिनहरु उर्लिंदै जान्छन्।

[TheChamp-FB-Comments]
Footer