सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने

३१ भाद्र २०७९, शुक्रबार ०४:१८
‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने

काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ।

नेपाल अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले गराएका छन्।

अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ तारिखका दिन अवार्ड वितरण कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन्।

[TheChamp-FB-Comments]
Footer