सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

१० बजेर ५० मिनेटमा दियो धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा

१७ श्रावण २०७९, मंगलवार ०७:२९

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकाले राना थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । पर्वको अवसरमा यही साउन १७ गते मङ्गलवार उप-महानगरले बिदा दिएको हो ।
उप-महानगरले मङ्गलवार १० बजेर ५० मिनेट जाँदा बिदा बारे सूचना सार्वजनिक गरेको छ ।

[TheChamp-FB-Comments]
Footer