सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

इस्टोनियामाथि अर्जेन्टिनाको फराकिलो जित: मेस्सीद्वारा ५ गोल

२० श्रावण २०७९, शुक्रबार ०४:१०

धनगढी। अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जित लियोनल मेस्सीले पाँच गोल गरे ।

खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ४७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर बनाए । खेलको ७१ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाको लागि चौंथो गोल गरे ।

त्यसपछि खेलको ७६ औं मिनेटमा मेस्सीले व्यक्तिगत पाँचौं गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

[TheChamp-FB-Comments]
Footer