सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

द्वन्द कालमा शहीद तथा वेपत्ता भएका परिवारलाई मासिक भत्ता

२० श्रावण २०७९, शुक्रबार ०६:५१
द्वन्द कालमा शहीद तथा वेपत्ता भएका परिवारलाई मासिक भत्ता

द्वन्द्व कालमा शहीद तथा वेपत्ता भएका परिवारलाई मासिक भत्ता पाउने भएका छन । नेपालमा चलेको १० वर्षे शसस्त्र द्वन्द्वमा परेका बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता दिने भएको छ। ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ। 

गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ। पालिकाले गाउँसभाबाट नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो

[TheChamp-FB-Comments]
Footer