सुदुरपस्चिम प्रदेश सरकार
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय

कैलाली, धनगढी(सुदुरपस्चिम प्रदेश)
जनजीवनमा सहकारीता:सहकारीपनका लागि नियमन

अन्तराष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

२० श्रावण २०७९, शुक्रबार ०७:५६
अन्तराष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेज अमेरिकाको न्यूयोर्क शहरमा हुने ग्रीन कलेज अवार्ड–२०२२ को मनोनयनमा परेको छ । 
‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वातावरण संरक्षणका क्षेत्रमा काम गरेका विश्वभरका कलेजहरुबाट आवेदन आह्वान गर्दै उत्कृष्ट कलेजहरुलाई ‘ग्रीन क्लिन अवार्ड’ प्रदान गर्ने गर्छ । सोही अवार्डको मनोनयनमा नेपालबाट धनगढीको एसपीए कलेज परेको हो । 

[TheChamp-FB-Comments]
Footer